रहेनन् नेपालका पहिलो कम्युनिष्ट अर्थमन्त्री अधिकारी, अस्पतालद्वारा पुष्टि

काठमाडौं– नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएको छ । धुम्बाराहीस्थित उनी उपचाररत हेम्स अस्पतालले अधिकारीको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको पुष्टि गरेको छ । अस्पतालका अध्यक्ष आरएस भण्डारीले अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको जानकारी दिए । फोक्सो र मुटु सम्बन्धी समस्याबाट पीडित अधिकारी तीन सातादेखि सो … Continue reading रहेनन् नेपालका पहिलो कम्युनिष्ट अर्थमन्त्री अधिकारी, अस्पतालद्वारा पुष्टि